६ जेष्ठ २०८१, आइतबार

Tag: वन्यजन्तु चोरी

वन्यजन्तु चोरी निकासी बढ्दो

जाजरकोट, ११ जेठ । बन्दाबन्दीको मौका छोपी कर्णाली प्रदेशका सामुदायिक वन समूह तथा निकुञ्जमा चोरी निकासी बढेको छ । एक साताभित्र कर्णालीका विभिन्न जिल्लामा जन्यजन्तु चोरी निकासी भएको पाइएको हो । लकडाउनका कारण यार्सागुम्बा सङ्कलनमा रोक लगाएसँगै त्यहाँ सुरक्षाकर्मीको आँखा