६ जेष्ठ २०८१, आइतबार

Tag: वन्यजन्तुको आयात

भियतनामद्वारा वन्यजन्तुको आयातमा प्रतिबन्ध

हनोई, १० साउन । भियतनामले मासुको प्रयोजनका लागि हुने वन्यजन्तुको आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । कोरोना भाइरस जस्ता जनावरबाट मानिसमा सर्ने सङ्क्रामक रोगबाट हुने खतराप्रति चासो देखाउँदै वन्यजन्तु बजार बन्द गर्ने निर्णय लिएको सरकारी अधिकारीहरूले बताएका छन् ।