६ जेष्ठ २०८१, आइतबार

Tag: वनपैदावार सङ्कलन

कञ्चनपुरको सामुदायिक वनमा तीन वर्षपछि वनपैदावार सङ्कलन

कञ्चनपुर । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएका कञ्चनपुरका सामुदायिक वनमा ढलापडा रुख सङ्कलन गरिने भएको छ । कार्यविधि खारेज भएसँगै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन भएका जिल्लाका १२ सामुदायिक वनले तीन वर्षदेखि वनपैदावार सङ्कलन गर्न पाएका थिएनन् । सामुदायिक