५ जेष्ठ २०८१, शनिबार

Tag: लोकप्रिय पार्टी

कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ : केन्द्रीय सदस्य आचार्य

काठमाडौँ । नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य मोहन आचार्यले शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । आफ्नो सम्मानमा नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल जिल्ला कार्यसमिति रसुवाद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘बधाई तथा सम्मान’ कार्यक्रमलाई