५ जेष्ठ २०८१, शनिबार

Tag: लोकजन हमाल

वडाध्यक्ष हमालको निधन

सिमकोट, २६ भदौ । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताउनुभयो । वडाध्यक्ष हमाल गाउँमा