५ जेष्ठ २०८१, शनिबार

Tag: लुम्बिनी प्रदेश अध्यक्ष

जसपा लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव

बुटवल । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा अध्यक्ष अशोककुमार यादव चयन भएका छन् । यो सँगै तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता