४ जेष्ठ २०८१, शुक्रबार

Tag: लुम्बिनी केवलकार

लुम्बिनी केवलकारको प्रधानमन्त्री प्रचण्डले आज औपचारिक उद्घाटन गर्दै

बुटवल । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज जेठ २५ गते विहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने