७ जेष्ठ २०८१, सोमबार

Tag: लुम्बिनीमा ५ महिना

लुम्बिनीमा ५ महिनामा ४ लाख ७० हजार पर्यटक भित्रिए

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल ४ लाख ७० हजार ५ सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन्