७ जेष्ठ २०८१, सोमबार

Tag: लुम्बिनीका सभामुख

लुम्बिनीका सभामुखलाई एमालेको चेतावनी : तुरुन्त राजीनामा नदिए संसद चल्न दिँदैनौ

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलले सभामुख पूर्णबहादुर घर्तीले तुरुन्त राजीनामा नदिए संसद चल्न नदिने चेतावनी दिएको छ । प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएकोपछि एमाले सभामुख घर्तीप्रति आक्रोशित भएको