५ जेष्ठ २०८१, शनिबार

Tag: लीलामणि पौड्याल

विज्ञहरुले भने – चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ

काठमाडौँ । छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री सङ्घको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तर्क्रियामा वक्ताहरूले