६ जेष्ठ २०८१, आइतबार

Tag: लि हसिन लुङ्ग

सिंगापुरका प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीको बधाई

नयाँ दिल्ली, २७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिङ्गापुरका प्रधानमन्त्रीलाई निर्वाचनमा विजयी भएकोमा बधाई ज्ञापन गर्नुभएको छ । शुक्रबार भएको आमनिर्वाचनबाट सिंगापुरका प्रधानमन्त्री लि हसिन लुङ्गको सत्तारुढ दल नै विजयी भएको बताइएको छ । प्रधानमन्त्री लिलाई भारतीय प्रधानमन्त्री मोदीले