२ जेष्ठ २०८१, बुधबार

Tag: लिबहादुर सुनुवार

उदयपुरमा चट्याङ लागेर १ जनाको मृत्यु

गाईघाट, २ जेठ । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको