६ जेष्ठ २०८१, आइतबार

Tag: लिउ ही

व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

३ माघ, बेइजिङ । चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने तय भएको छ । चीनको बाणिज्य मन्त्रालयले चीनका उपप्रधानमन्त्री लिउ हीको नेतृत्वको टोली जनवरी ३० मा अमेरिका पुग्ने जनाएको