५ जेष्ठ २०८१, शनिबार

Tag: रोल्पाको सडक

रोल्पाको सडक अवस्था वर्षौंसम्म पनि सुध्रिएन : कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु

रोल्पा । दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो । सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६