६ जेष्ठ २०८१, आइतबार

Tag: रोल्पाको थवाङ

रोल्पाको थवाङ राजधानी काठमाडौँसँग सिधैँ जोडियो

रोल्पा । रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौँसँग जोडिएको हो । बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै