५ जेष्ठ २०८१, शनिबार

Tag: रोडिकोट

हुम्लाको रोडिकोटमा आगलागी : १५ घर नष्ट

हुम्ला, भदौ १७ । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागी स्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए । बेलुकी करीब