६ जेष्ठ २०८१, आइतबार

Tag: रोजीरोटी

७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै

नारायणपुर, २८ साउन । दाङ जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको चार महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन । व्यवसाय फस्टाउन नसक्दा होटेलमा श्रमिकको रोजीरोटीको