५ जेष्ठ २०८१, शनिबार

Tag: रोजगारीका अवसर

एकल महिला भन्छन् : रोजगारीका अवसर खै ?

टीकापुर, कैलाली । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमान्को गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उनको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो । श्रीमान् बितेपछि साहुनीले