६ जेष्ठ २०८१, आइतबार

Tag: रुबी भ्याली

नयाँ वर्षमा रुबी भ्यालीमा मोटर पुग्छ : मन्त्री फुयाँल

वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी वर्षको पहिलो दिन नै रुबी भ्यालीमा मोटर बाटो पुर्याइने बताएका छन् । मन्त्री फुयाँलले नयाँ वर्षमा रुबी भ्यालीमा मोटर पुर्याउने प्रतिबद्धता गरिएको र सो पूरा गर्न तीव्रगतिमा काम गरिने उनको भनाइ