५ जेष्ठ २०८१, शनिबार

Tag: रियासा महर्जन

काठमाडौँमा घरको पाँचौँ तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

काठमाडौँ । काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज