६ जेष्ठ २०८१, आइतबार

Tag: रित्तियो

बसाइँसराइले टोकरी गाउँ नै रित्तियो

१२ फागुन, गलकोट । बसाइँसराइले सामाजिक काम र बाँझो जमीनको कुरै छाडौँ, बागलुङको एक गाउँमा जिउँदा जन्ती मर्दा मलाम जाने मानिससमेत छैनन् । जिल्लाको गलकोट नगरपालिका–७ (साविक मल्म गाविस– ९) स्थित टोकरी गाउँ बसाइँसराइका कारण रित्तिएको छ । गाउँको खेतीयोग्य