६ जेष्ठ २०८१, आइतबार

Tag: राहत लिएर घर फर्किदै

अभियान्ता जोडी चौधरीको राहत लिएर घर फर्किदै बिपन्न परिवार

सिरहा, जेठ २५ । सिरहाको लहान नगरपालिका १ मा बिपनको चुलो बाल्न तेस्रो पल्ट पुगेका महेश र संगिताको जोडीलाई हेर्दा बिपन्न समुदाय खुशी भएका थिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेका छन्