७ जेष्ठ २०८१, सोमबार

Tag: रास्वपाका उम्मेदवार

इलाम उपनिर्वाचन : रास्वपाका उम्मेदवार लिम्बुले गरे मतदान

काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चुनावी मैदानमा रहेका उम्मेदवार मिलन लिम्बुले मतदान गरेका छन् । लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । सोही मतदान स्थलको क केन्द्रमा इलामका जिल्ला