५ जेष्ठ २०८१, शनिबार

Tag: राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम

नेपाली हाइब्रिड मकैले क्षेत्र विस्तार गर्दै

भरतपुर, २२ भदौ । नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर) मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर–१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान