६ जेष्ठ २०८१, आइतबार

Tag: राष्ट्रिय भलिबल प्रतियोगिता

१२ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता

दोधारा चाँदनी, कञ्चनपुर । खेलाडी उत्पादनको उर्वर भूमि मानिने कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता भएको छ । यहाँ हाल तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता चलिरहेको छ । भलिबल, क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, कबड्डी, फुटबल, बक्सिङलगायत खेलका