७ जेष्ठ २०८१, सोमबार

Tag: राष्ट्रिय खेलकूद प्रतियोगिता

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनोट

२२ मङ्सिर, तुलसीपुर । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ का लागि टेबलटेनिस, ह्याण्डबल र कराँते खेलको जिल्लास्तरीय खेलाडी छनोट गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला खेलकूद विकास समिति दाङको आयोजना तथा खेल सम्बद्ध सङ्घको समन्वयमा सञ्चालित छनोट प्रतियोगिताअन्तर्गत टेबलटेनिस