६ जेष्ठ २०८१, आइतबार

Tag: राष्ट्रिय खेलकूद परिषद्

नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष : सदस्यसचिव सिलवाल

कास्की । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा