५ जेष्ठ २०८१, शनिबार

Tag: रामेछापमा बलेरो दुर्घटना

रामेछापमा बलेरो दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु

मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको