६ जेष्ठ २०८१, आइतबार

Tag: रामेछापमा जिप दुर्घटना

रामेछापमा जिप दुर्घटना : ११ घाइते, तीन जनाको अवस्था गम्भीर

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए । लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँबाट