६ जेष्ठ २०८१, आइतबार

Tag: रामकुमारप्रसाद साह

प्रधानन्यायाधीशकै फैसलाले सार्वजनिक पोखरी व्यक्तिका नाममा

८ जेठ, काठमाडौं । सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुने गरी फैसला गरेको खुलेको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहाल र महेशकुमार दासले लेखेका छन्