६ जेष्ठ २०८१, आइतबार

Tag: राप्रपाको घोषणापत्र सार्वजनिक

राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने संकल्पसहित राप्रपाको घोषणापत्र सार्वजनिक

कात्तिक २१, कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राजसंस्थासहितको लोकतन्त्र’ का पक्षमा रहने भन्दै आसन्न प्रतिनिधि र प्रदेश सभाको घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र ल्याएको हो । ललितपुरमा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक