५ जेष्ठ २०८१, शनिबार

Tag: राप्ती बस दुर्घटना

राप्ती बस दुर्घटना अपडेट : मृतकको संख्या १२ जना पुग्यो

जानकी, बाँके । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो