२ जेष्ठ २०८१, बुधबार

Tag: राधाकृष्ण मन्दिर

राधाकृष्ण मन्दिरको यात्रा : आध्यात्मिक जागरणसँगै विद्यालय सञ्चालन

गण्डकी । धार्मिक सङ्घसंस्थाको स्थापना मुख्यतः आध्यात्मिक जागरणमा नै केन्द्रित हुन्छ । पोखरा महानगरपालिका–३२ लामोआहालस्थित राधाकृष्ण मन्दिर यस्तै आध्यात्मिक जागरणसहित निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ विसं २०२२ मा स्थापना भएको हो । मन्दिर स्थापनाको पाँच दशकभन्दा बढी भइसकेको अवस्थामा