२ जेष्ठ २०८१, बुधबार

Tag: रात्रिबस अवदेखि

रात्रिबस अवदेखि नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाइने

काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो