६ जेष्ठ २०८१, आइतबार

Tag: राजु परियार

बागलुङमा कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बागलुङ, १२ कात्तिक । कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ का गणेश आचार्य र गलकोट नगरपालिका-८ का राजु परियार छन् । अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयन हुन