५ जेष्ठ २०८१, शनिबार

Tag: राजीनामा घोषणा गर्दै

राजीनामा घोषणा गर्दै अर्थमन्त्री शर्माले भने- ममाथि पूर्वाग्रह राखियो

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले आफूले पदबाट राजीनामा दिएको बताए । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उनले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराए