५ जेष्ठ २०८१, शनिबार

Tag: राजतन्त्र फर्कन सक्दैन

ओलीको दावी : राजतन्त्र फर्कन सक्दैन

डडेल्धुरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राखेका छन् । पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै