६ जेष्ठ २०८१, आइतबार

Tag: राचीन परंगुटा

यी युवतीलाई मृत्युबारे पहिला नै जानकारी भएपछि यसरी गरिन् तयारी

फिलिपिन्सकी मोडल र विद्यार्थी राचीन परंगुटालाई आफ्नो मृत्यु कहिले हुन्छ भन्ने थाहा थियो । त्यसैले उनले पहिले देखि नै सबै तयारी गरेकी थिइन् । २० वर्षकी राचीन धेरै सुन्दर थिइन् । आफ्नो करियर र जीवनमा भर्खरै सुरु गरेकी थिइन् ।