८ जेष्ठ २०८१, मंगलबार

Tag: राईनो संरक्षण गोल्डकप

गण्डकीलाई राईनो संरक्षण गोल्डकपको उपाधि

त्रिवेणी, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –२, स्थित राईनो रङ्गशालामा जारी प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई एकका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै