६ जेष्ठ २०८१, आइतबार

Tag: रमेश हमाल

पुँजी बजार सुधारमा लाग्न धितो बोर्ड र नेप्सेका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशन समेत दिएको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा