६ जेष्ठ २०८१, आइतबार

Tag: रमा आलेमगर

बागमतीमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री रमा आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य आलेमगरलाई प्रदेश प्रमुख