६ जेष्ठ २०८१, आइतबार

Tag: रणबहादुर शाह

पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

काठमाडौं । राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे ? पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र विकास कोषले प्रदर्शनीमा राख्ने योजना बनाएको छ । त्यसका