६ जेष्ठ २०८१, आइतबार

Tag: रक्षामन्त्री ईश्वर पोखरेल

एमसीसीबारे अमेरिकी चासो बढ्यो : रक्षामन्त्री पोखरेललाई भेट्न पुगे राजदूत बेरी

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको ढिलाइबारे बारेमा अमेरिकाले चासो राखेको छ । आज आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका हुन्