५ जेष्ठ २०८१, शनिबार

Tag: योजना समेटेर बन्दैछ

कार्यान्वयन हुने योजना समेटेर बन्दैछ १६ औँ योजना

काठमाडौँ । मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ । आयोजना कार्यान्वयनका क्रममा के कस्ता समस्या देखिए, समाधानका लागि गरिएका प्रयास