६ जेष्ठ २०८१, आइतबार

Tag: योगभूमि नेपाल

योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान-विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन२१) का अवसरमा आज स्वदेश तथा विदेशमा