५ जेष्ठ २०८१, शनिबार

Tag: युगाण्डा प्रस्थान

प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज माघ ४ गते युगाण्डा गणतन्त्र प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहान २ः१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र