६ जेष्ठ २०८१, आइतबार

Tag: यार्सा

यार्सा टिप्न रोक लगाएपछि बाँझो जमिन खन्दै स्थानीय

बझाङ, १ जेठ । बझाङको सुर्मा गाउँपालिकाले यार्सा सङ्कलनमा रोक लगाएपछि स्थानीय बासिन्दा वर्षौँदेखि बाँझो रहेको जमिन खनेर अन्न तथा तरकारी लगाउन थालेका छन् । यो सिजनमा यार्सा टिप्न लेकतिर जाने यहाँका स्थानीयवासीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यार्सा टिप्न