६ जेष्ठ २०८१, आइतबार

Tag: यसवर्षको सकियो

यसवर्षको सकियो सिकार याम, तीन झारलको सिकार भएन

बलेवा । ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो । दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र छ झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज