६ जेष्ठ २०८१, आइतबार

Tag: म्याग्दीको सदरमुकाम बेनी

म्याग्दीको सदरमुकाम बेनीमा गोरु नाच प्रदर्शन

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् । नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन