२ जेष्ठ २०८१, बुधबार

Tag: मोबाइल सेवा

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

साउन १९, काठमाडौं । उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ । पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक मुद्दामा